Breaking News
संसदीय समितिमा भागबण्डाः एमालेलाई तीनवटा समितिको सभापति
०
काठमाडौँ, वैशाख ११-
मुख्य दलहरुबीच संसदीय समितिको भागबण्डा मिलेको छ ।
संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा आज भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ ।
एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ ।
यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>