Breaking News

चितवन २ मा ५९ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक, मंसिर ४ को भन्दा घट्यो

Banner

चितवन, वैशाख १०-

चितवन–२ को उपनिर्वाचनमा आज सम्पन्न मतदानमा ५९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक सूचना अनुसार ५९ प्रतिशत मतदान भएको हो । जुन अघिल्लो निर्वाचन भन्दा कम हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>