क्रिकेट

सन्दीपलाई बधाई दिँदै पारस खड्काले भने-वेल डन सन्दीप

Banner

काठमाडौँ, बैशाख ८-

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेग स्पीनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् । सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो ४२ औं खेलमा १०० विकेट लिएर विश्वकीर्तिमान बनाएपछि पूर्व कप्तान खड्काले ‘वेल डन सन्दीप’ भन्दै बधाई दिएका हुन् ।

पारसले ‘वल्र्ड रेकर्ड एलर्ट । फास्टेस्ट इभर टु हन्ड्रेड ओडिआई विकेटस् । वेलडन सन्दीप लामिछाने’ भन्दै सन्दीपको कीर्तिमानमा खुसी व्यक्त गरेका हुन् ।

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा आज अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>