अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी कोरोना सङ्क्रमित भेटिए

Banner

भारत, बैशाख ६-

भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५४२ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार ५६२ पुगेको छ ।

यसअघि मङ्गलवार जारी महाराष्ट्रको स्वास्थ्य मन्त्रालयको बुलेटिनमा राज्यमा एक दिनमा ६ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीड वा सामूहिक समारोहबाट बच्न सल्लाह दिएको छ । वृद्ध, बालबच्चा, गर्भवती महिला र बिरामीहरूलाई बढी सतर्क रहन भनिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>