खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

Banner

काठमाडौं, चैत २८–

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एकएक खेल हुनेछ । दुवै खेल दिउँसो २ बजबोट शुरु हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>