अन्तर्राष्ट्रिय

खानका लागि ठिक्क पारिएको माछा जिउँदो भएपछि…

Banner

काठमाडौं, चैत २३

जापनाको एक रेस्टुरेन्टमा ग्राहकलाई खानका लागि दिएको माछा जिउँदो भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

ट्वीटरमा साझा गरिएको एउटा भिडियोमा ग्राहकलाई खानका लागि पस्किएको माछासहितको परिकार देख्न सकिन्छ। माछाका पारखी ती व्यक्तिले जब खानका लागि माछाको मुखमा चपस्टिक लैजान्छन् माछाले चपस्टिकलाई मुखमा हालेको देख्न सकिन्छ। माछाले चपस्टिकलाई छाडेन र ती व्यक्तिको माछा खाने प्रयास असफल भएको छ। ​

ओडी टेरिफाइट नामको ट्वीटरबाट साझा गरिएको भिडियोका प्रयोगकर्ताले लेखका छन्, रेस्टुरेन्टमा खानका लागि दिएको थालीमा माछाले चपस्टिक काट्दै।

भिडियोमा देखिए अनुसार त्यहाँ माछा र सलाद सबै छ। सन् २०२३ फेब्रुअरी २३ मा शेयर गरिएको भिडियोलाई अहिले ९ लाख बढीले हेरेका छन्।

Fish served at restaurant bites chopstick😳 pic.twitter.com/PnkG6xt1Ig

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>