क्रिकेट

क्रिकेटर आरिफ र आसिफलाई वीरगञ्ज महानगरद्वारा मोटरसाइकल उपहार

Banner

वीरगञ्ज, चैत १८

आइसीसी क्रिकेट विश्वकप लिग २ मार्फत नेपाललाई विश्वकम क्वालिफायरको छनोटमा पर्याउन ठूलो भूमिखा खेलेका दुई क्रिकेटर मोटरसाइकलबाट पुरस्कृत भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई मोटरसाइकल उपहार दिएका हुन् । शुक्रवार सांझ एक समारोहबीच मेयर सिंहले दुबै जनालाई मोटरसाइकल र सांचो हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>