देश/प्रदेश

आज २०७८ सालको जनगणनाको तथ्याङ्क सार्वजनिक गरिने

Banner

काठमाडौं, चैत १०–

नेपालको आधिकारिक जनसङ्ख्याको घोषणा आज (शुक्रबार) हुने भएको छ ।

२०७८ सालमा गरिएको जनगणनाको तथ्याङ्क शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसङ्ख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>