चितवन विशेष
भरतपुरमा जनचेतना सहकारीले गरेको शिविरमा १०३ जनाको दाँत परीक्षण
०

चितवन, चैत ४-
भरतपुरमा रहेको जनचेतना सहकारीले गरेको दाँतको परीक्षण शिविरमा १०३ जनाले दाँतको परीक्षण गरेका छन् ।
चितवन मेडिकल कलेजले गरेको प्राविधिक सहयोगमा आज दिउँसो भएको शिविरमा सहकारीका सम्पूर्ण सदस्य तथा सहकारीका परिवारले दाँतको परीक्षण गरेका हुन् ।
शिविरमा निःशुल्क परीक्षण हुनाका साथै दाँतको जटिल उपचारमा ५० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>