चितवन विशेष
बालकुमारी कलेज नारायणगढमा स्ववियु चुनाव स्थगित
०

चितवन,चैत ४-
चितवनको नारायणगढस्थित बालकुमारी कलेजमा पनि स्ववियु चुनाव स्थगित भएको छ । निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै स्ववियु चुनाव स्थगित भएको जानकारी दिएको हो । कलेजको लेखा शाखा र प्रशासनमा तालाबन्दी भएका कारण चुनाव स्थगित गर्नुपरेको निर्वाचन अधिकृत डा.गुणराज क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अर्को सूचना प्रकाशित नहुँदासम्म स्ववियु निर्वाचनका प्रकृयाहरु स्थगन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























