Breaking News

जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

Banner

चितवन, चैत २-

चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बन भएका छन् । जुम बैठक चलिरहँदा महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गर्ने डीन जयप्रकाशलाई निलम्बन गरिएको हो ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्य प्रसाद रेग्मीले महिला कर्मचारीलाई दुव्र्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई आज निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार यस विषयमा छानविन गर्न छानविन समिति पनि गठन गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>