Breaking News

निर्माणाधीन पुलचोक–गोन्द्राङ सडकखण्डः निर्माण कार्य सुस्त, धुलाम्य सडकले सास्ती (फोटो फिचर)

Banner

चितवन, फागुन २९ –

चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम भैरहेको छ । अत्यन्त चाप रहने निर्माणधिन यस सडक अहिले धुलाम्मे बनेको छ । तस्बिरः प्रतिमा कुमाल- नारायणी अनलाइन

     

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>