Breaking News

आईसीसी विश्वकप लिग–२: युएईमाथि सानदार जितसँगै नेपालको एकदिवसीय मान्यता

Banner

काठमाडौं, फागुन २८-

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जागाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जागाएको हो ।

आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हाराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन बनायो । यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>