Breaking News

राष्ट्रपति भएपछि रामचन्द्र पौडेलले छाडे कांग्रेस

Banner

काठमाडौं, फागुन २८-

राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका छन्।

‘उहाँले पार्टी सदस्यबाट अलग भएको लिखित जानकारी केन्द्रीय कार्यालयमा पठाउएको ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>