चितवन विशेष

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा शुक्रबारदेखि ९ दिन बन्द हुने

Banner

चितवन, फागुन २४–

केन्द्रीय स्तरको भरतपुर अस्पतालको सिटी स्क्यान सेवा नौ दिनसम्म बन्द हुने भएको छ ।

फागुन २६ गते (शुक्रबार)देखि चैत ४ गतेसम्म सिटी स्क्यान सेवा बन्द हुन लागेको अस्पतालले एक सूचना जारी गरी जानकारी गराएको हो ।

पुरानो भवनमा रहेको सिटी स्क्यान मेशिन नयाँ भवनमा सार्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>