Breaking News
काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का
०
काठमाडौं, फागुन २१–
काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>