Breaking News

कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस छ: प्रधानमन्त्री दाहाल

Banner

काठमाडौँ, फागुन १८-

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको बताएका छन् । आठदलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धन देखेर जनता खुसी भएको भन्दै कांग्रेसभित्र माओ‌वादी र माओवादीभित्र कांग्रेस रहेको बताएका हुन् ।

‘हामी सबैको एकअर्काको भोट हो । जनता पनि अहिलेको गठबन्धन देखेर खुसी छन् होला, ठीकै ठाउँमा भोट हालेछौं भनेर,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>