Breaking News

सन्दीपले पाए विदेश जाने अनुमति, सन्दीपलाई थुनामा राख्न नपर्ने सर्वोच्चको फैसला

Banner

काठमाडौं, फागुन १५–

अन्ततः राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने विदेश जाने अनुमति पाएका छन् ।

सर्वोच्च अदालतले सोमबार क्रिकेटर लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>