Breaking News
सिंहदरबारभित्रको क्यान्टिनमा म्याद गुज्रेका, लेबल नभएका र दुर्गन्धित मासु, तरकारी फेला
०

काठमाडौं, फागुन १५-
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेको छ । वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले गरेको निरीक्षणमा केन्द्रीय क्यान्टिनमा खान योग्य नभएका अवधि सकिएका वस्तुहरू फेला परेका हो ।
लेबल नै नभएका, मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेका छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























