चितवन विशेष

भरतपुरकी एक महिला फागुन २ गतेदेखि सम्पर्कविहिन

Banner

चितवन,फागुन १४-

भरतपुरबाट एक जना महिला सम्पर्क विहिन भएकी छन् । गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका वडा न. १३ उज्ज्वलनगर बस्ने २० वर्षकी सरु माया गुरुङ सम्पर्क बिहिन भएकी हुन। आमा सन्तमा गुरुङले फागुन २ गते देखि छोरी हराएको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् ।

उनका छोरा प्रविणले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>