Breaking News

बालुवाटार बैठकमा जुट्यो सहमतिः कांग्रेसको भागमा राष्ट्रपति, व्यक्ति तोक्न बाँकी

Banner

काठमाडौँ, फागुन १२–

पुरानो गठबन्धनका चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ ।

बालुवाटारमा बसिरहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे कांग्रेसलाई दिने सहमति जुटेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>