चितवन विशेष

सूर्यवदना हमालको पहिलो कविता संग्रह ‘अनुभूतिका पाइलाहरु’ लोकार्पण

Banner

चितवन, फागुन ११–

भरतपुर महानगरपालिका वडा नं.१० की जनप्रतिनिधि सूर्यवदना हमालको पहिलो कविता संग्रह पुस्तक ‘अनुभुतिका पाइलाहरु’ लोकार्पण गरिएको छ ।

वडाले आयोजना गरेको प्रस्तावना लेखन तालिमको दिन पारेर उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकको वरिष्ठ साहित्यकार डीआर पोखरेलले लोकापर्ण गरेका हुन् । हमालले आफ्नो अनुभूतिसहितको पुस्तक लेखेका हुन् । पुस्तकको लोकापर्ण गर्दै साहित्यकार पोखरेलले हमाललाई बधाई दिँदै आगामि दिनमा यस्तै पुस्तकहरु सार्वजनिक होस् भनि शुभकामना दिएका थिए ।

कार्यक्रम भरतपुर वडा नं.१० का वडा अध्यक्ष परमेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>