Breaking News

जुलाई १ बाट अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले हप्ताको ४८ घण्टा काम गर्न पाउने

Banner

काठमाडौं, फागुन १०-

अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जुलाई १ बाट प्रारम्भ रुपमा हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् ।शिक्षा मन्त्रालयको वेभसाइटमा उल्लेख भए अनुसार शिक्षा मन्त्रालयले नयाँ नीतिमा हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्‍याइएको हो ।

यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्णरूपमा काम गर्न पाउनेगरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>