स्वास्थ्य
भरतपुर अस्पतालले आज पनि ओपिडी सेवा दिने
०

चितवन, फागुन ९–
भरतपुर अस्पतालले आज पनि ओपिडी सेवा दिने भएको छ । आज ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएपछि विरामीको समस्यालाई मध्यनजर गर्दै साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म जिओपिडी, फार्मेसी, एक्सरे र प्रयोगशाला सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ ।
अन्य विशेषज्ञ ओपिडीहरु अल्ट्रासाउण्ड र इको सेवाहरु विस्तारित अस्पताल सेवा अन्तर्गत सञ्चालन हुने बताइएको छ । त्यसको लागि भने प्रति विरामी ५०० रुपैयाँ तिर्नुपर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























