क्रिकेट

नेपालद्धारा स्कटल्याण्ड ३ विकेटले पराजित

Banner

काठमाडौं, फागुन ५-

नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको छ। काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>