धार्मिक/सांस्कृतिक

महाशिवरात्री मनाउन देश-विदेशबाट काठमाडौं आइपुगे नागा बाबाहरु

Banner

काठमाडौं, फागुन ४-

महाशिवरात्री मनाउन देश-विदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ ।

भारतलगायत देशका विभिन्‍न भागबाट महाशिवरात्री मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर-१ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको हो ।

उनीहरु हातमा त्रिशुल, गलामा माला पशुपतिनाथमा रमझम गर्दै प्रवेश गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>