चितवन विशेष

भरतपुरमा भएको अंग्रेजी शब्द लेखन प्रतियोगितामा सेन्ट्रल बोर्डिङ पहिलो

Banner

चितवन, फागुन २-

भरतपुरमा भएको अन्तर विद्यालय अंग्रेजी शब्द लेखन प्रतियोगितामा सेन्ट्रल बोर्डिङ पहिलो भएको छ ।

नारायणी पब्लिक स्कुुल भरतपुुर–११ को आयोजना तथा भरतपुुर ईङ्लिस स्कुुल सोसाइटीको सह–आयोजना रहेको अन्तर बेसस्तरीय अंग्रेजी शब्द लेखन प्रतियोगितामा भृकुुटी बोर्डिङ स्कुुल दोस्रो र पोलार स्टार ईङ्लिस स्कुुल तेस्रो भएका छन् । दुई वटा चरणमा सञ्चालन गरिएको कार्यक्रममा १९ ओटा विद्यालयहरु सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>