Breaking News

चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

Banner

चितवन, माघ २९-

चितवन –२ को उपनिर्वाचन वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

नागरिकता प्रकरणमा सर्वाेच्च अदालतको फैसलाले चितवन–२ का सांसद रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन गर्नुपर्ने आवश्यकता परेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमते रहेका  लामिछानेले  घण्टी चिन्हमा अत्यधिक मतका साथमा निर्वाचन जितेपछि गृहमन्त्रीसमेत बनेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>