स्वास्थ्य

अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा बिरामीहरू मर्कामा

Banner

काठमाडौं, माघ २९-

नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई सुरक्षाकर्मीले कुटपिटपछि चिकित्सक संघले आज आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका हुन् ।

चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालको सेवा पनि प्रभावित भएको हो । शिक्षण अस्पतालको ओपीडी सेवा बन्द छ ।अस्पतालमा बिरामीहरू मर्कामा परेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>