Breaking News
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी
०

काठमाडौं, माघ २९-
सरकार सन्चालनमा सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























