समाज

राजिनामा बुझाएका रास्वपाका ३ मन्त्रीले पत्रकार सम्मेलन गर्दै

Banner

काठमाडौँ, माघ २३–

राजिनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ मन्त्रीहरुको आज पत्रकार सम्मेलन गर्दै छन् ।

आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजिनामा बुझाएका उनीहरुले आज पत्रकार सम्मेलन गर्दैछन्। तीन सांसदहरुले आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरुका बारेमा जानकारी गराइने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>