स्वास्थ्य

पूर्व सेनापति कटवाल आईसीयूमा

Banner


काठमाडौं,माघ २०-

पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उनको उपचार भइरहेको छ । एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>