Breaking News

प्रतिनिधिसभाको १२ औं उपसभामुख बनिन् इन्दिरा राना मगर

Banner

काठमाडौं, माघ ७-

प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा भएको मतदानमा सत्ता गठबन्धनकी इन्दिराले १६६ मत पाएर उपसभामुख पदमा निर्वाचित भएकी हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत पाएकी छन् । उनलाई नेकपा एस र लोसपा तथा जनमोर्चाको समर्थन थियो । नेपालको संसदीय इतिहासमा इन्दिरा १२औं उपसभामुख हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>