Breaking News

कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले होः नेता रमेश लेखक

Banner

काठमाडौं, माघ ६- 

नेपाली कांग्रेसका नेता रमश लेखकले कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले रहेको बताएका छन् । उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको बैठकपछि नेता लेखकले कांगे्रसको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका हुन् ।

उनले भने,‘संघमा् हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि ।त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>