पोखरा

दुर्घटनामा परेकाको उद्धार गर्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन,पोखरा जाँदै

Banner

पोखरा,माघ १-

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि गृहमन्त्री रवि लामिछानेले उद्धारमा खटिन सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएपछि उहाँले उद्धारमा खटिन निर्देशन दिनुभएको हो । गृहमन्त्री लामिछानेले दुर्घटना प्रति दुःख व्यक्त गर्नुभएको छ । गृहमन्त्री लामिछाने अहिले केहीबेरमा पोखरा जाँदै हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>