स्वास्थ्य

पुनः वर्षमान पुनको स्वास्थ्यमा समस्या

Banner

काठमाडौं, पुस ३०-

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ। रोल्पाबाट कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन्।

नेता पुन हालै मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>