राजनीति

एमालेकी सिर्जना दनुवार प्रदेश १ को उपसभामुखमा निर्वाचित

Banner

काठमाडौं,पुस ३०-

प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। शनिवार प्रदेशसभामा भएको निर्वाचनमा ५७ मतसहित उपसभामुखमा निर्वाचित भएकी हुन्।

उनलाई एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले मतदान गरे। त्यहाँ सभामुखमा माओवादीका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। संविधानको धारा १८२ को उपधारा ९२० अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक९फरक दलको व्यवस्था छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>