राजनीति
पूर्व युवराज्ञी हिमानी शाहलाई रास्ट्रपति बनाउदा अझै एकता र परिवर्तन देखिन्थ्यो: माओवादी नेता भट्ट
०

काठमाडौं,पुस २७-
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद प्रेमप्रकाश भट्टले राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राष्ट्रिय एकता दिवस’ को शुभकामना दिँदै पूर्व युवराज्ञी हिमानी शाहलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिनेबताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























