राजनीति

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

Banner

काठमाडौं, पुस २६-

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताए।

‘राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा छ, बस्छ। यो सरकारलाई विश्वासको मत दिँदैन,’ उनले भने। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले सत्ताका लागि गठबन्धन फेरबदल भइरहेको बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>