देश/प्रदेश
भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङका साइट र एपलाई ‘ब्लक’ गर्न प्राधिकरणको निर्देशन
०

काठमाडौं, पुस २५-
नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाईन जुवा लगायत गैरकानुनी काम र आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई ‘ब्लक’ गर्न निर्देशन दिएको छ ।
सोमबार इन्टरनेट सेवा प्रदायकहरुलाई एक निर्देशन जारी गर्दै प्राधिकरणले नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको बन्द गर्न आग्रह गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























