राजनीति

कांग्रेसले कुनै नेतालाई सरकारमा आउन अफर दिएनः महामन्त्री थापा

Banner

काठमाडौं,पुस २३-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले कुनै पनि नेतालाई सरकारमा आउन अफर नदिएको बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतले सभापति शेरबहादुर देउवासँग गरेको भेटलाई गलत ढंगले अर्थ लगाउन खोजिएको उनको भनाई छ ।

कुनै अमुक दलको नेताले सभापतिलाई बार्गेनिङ टुलको रूपमा लिएको उल्लेख गर्दै उनले देउवाले भेटका लागि कसैलाई पनि नबोलाएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>