समाचार

साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनमा

Banner

काठमाडौं पुस २३-

राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् ।
पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>