राजनीति
नवनिर्वाचित प्रतिनिधि सभा सांसदहरुलाई दुई दिने प्रशिक्षण दिँदै एमाले
०

काठमाडौं,पुस २३-
नेकपा एमालेको संघीय संसदीय दल र संसदीय विभागले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ । ‘नेपालमा संसदीय प्रक्रिया तथा कानून तर्जुमा’ विषयकमा दुई दिने अभिमुखिकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रशिक्षण तथा सम्बोधन गर्नेछन्।
आज दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा प्रतिनिधिसभाका सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























