राजनीति
राष्ट्रपति भण्डारीसँग श्रीलंकाकी राजदूतद्वारा विदाई भेट
०

काठमाडौं,पुस १९-
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष श्रीलंकाकी राजदूत हिमाली अरुणतिलकाले शिष्टचार बिदाई भेट गरेकी छन् ।
आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता हुनुअघि उनले राष्ट्रपति भण्डारीसमक्ष भेट गरेकी हुन् । भेटमा नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























