राजनीति
बागमतीमा संसदीय दलको नेता चुन्न केन्द्रको निर्णय कुर्दै एकीकृत समाजवादी
०

हेटौँडा,पुस १९-
बागमती प्रदेशमा एकीकृत समाजवादीले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन। दलको नेता चयन गर्न केन्द्रको निर्णय कुरिरहेको चितवन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित प्रदेश सांसद कृष्णप्रसाद खनाल शर्माले बताए।
एकीकृत समाजवादी बागमती संसदीय दलको नेतामा अहिलेसम्म खनाल एक जनाले मात्र दाबी गरेका छन्।
‘प्रदेशसभाको पहिलो बैठक बस्नुअघि हाम्रो दलको संसदीय नेता चयन गर्ने भनेका थियौं। तर केन्द्रमा पहिले पोलिट्ब्युरो बैठकले ठोस निर्णय निकालेपछि मात्रै बागमती प्रदेशमा संसदीय नेता छान्ने कुरा भयो’, उनले भने, ‘त्यसैले आहिले हामी केन्द्रको निर्णय कुरिरहेका छौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























