समाज
टोपी दिवसको शुभकामना दिँदै नाजिर हुसेनले भने, जात धर्म भन्दा मान्छे बन्न दिनुस्
०

काठमाडौं,पुस १७-
अभिनेता नाजिर हुसेनले नेपाली टोपी दिवसको शुभकामना दिँदै आफूलाई मान्छे बन्न दिन आग्रह गरेका छन् । नागरिकतामा लेखिएको आफ्नो नाम देख्ने बित्तिकै विभिन्न अनावश्यक प्रश्नहरूको सामना गर्नुपरेको दुखेसो पोख्दै उनले आफू मान्छे बन्न खोजिरहेको बताएका छन्
आफ्नो वंशजको नागरिकतामा मोहमद नाजिर हुसेन नाम पढेर कतिपयले नेपाली मुस्लिम कि इन्डियन मुस्लिम, हिन्दू कि मुसलमान रु जस्ता प्रश्नको सामना गर्नुपरेको गुनासो हुसेनको छ ।
उनले फेसबुकमा लेखेका छन्-

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























