Breaking News

प्रधानमन्त्री प्रचण्ड गृहजिल्ला चितवनमा

Banner

चितवन, पुस १६–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ ।

उहाँ विहान बुद्ध एयर मार्फत भरतपुर विमानस्थल अवतरण गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

दाहाल केही समयको आराम पश्चात नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समापन समारोहमा उपस्थिति हुनुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>