समाचार
नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २७
०

काठमाडौं, पुस १४-
नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो ।
यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए । आज १४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २७ पुगेका छ । त्यस्तै पछिल्लो सम्मको तथ्याक हेर्दा नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























