राजनीति

अध्यक्ष प्रचण्ड बने माओवादी संसदीय दलको नेता

Banner

काठमाडौँ, पुस ७-

नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता भएका छन् ।

आज बिहीबार बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेसँगै सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उनलाई नेता चयन गरेको हो । त्यस्तै प्रमुख सचेतकमा हितराज पाण्डेलाई निर्विरोध चयन गरिएको छ । राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै कायम छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>