कर्णाली
कर्णालीमा डोजर खस्दा दुईजनाको मृत्यु, दुई बेपत्ता
०

सुर्खेत, मंसिर २४-
कालीकोटमा निर्माणाधीन बहुचर्चित फुकोट जलाशययुक्त जलविद्युत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको छ ।
आयोजनामा काम गरिरहेको डोजर कर्णाली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।
कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–१ लालीघाटस्थित लुसाभिरबाट डोजर नदीमा खसेको हो । डोजर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
अन्य तीन जना घाइते भएका छन् । दुईजना कर्णाली नदीमा बेपत्ता भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>